गृह · शब्दकोश

पिप्ला

[ना.]

१. त्यसको फल; पिप्पली।

२. पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो; जङ्गली पान।

⟵ फेरि सूचीमा जानुहोस्