गृह · शब्दकोश

च्याङ्ग्रो

[वि.]

१. जिउमा लामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रो।

२. दुब्लो; च्याँसे; च्याङ्ग्रे।

[ना.]

हे. चित्रो।

⟵ फेरि सूचीमा जानुहोस्