गृह · शब्दकोश
१. अनुरक्त; आसक्त।
२. आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख।
३. आश्चर्यले युक्त भएको; विस्मित; चकित।
४. प्रसन्न; हर्षित; प्रफुल्ल।
१. खारिज गर्ने काम; डिसमिस; खारेजी।
२. खारेज गरिएको।
३. बिकम्मा; काम नलाग्ने।
⟵ फेरि सूचीमा जानुहोस्