गृह · शब्दकोश

खारिज

[वि.]

१. अस्वीकृत गरिएको (फिराद, दाबी आदि)।

२. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत।

३. फेरि लागु नहुने पारिएको (नियम, कानुन इ.)।

⟵ फेरि सूचीमा जानुहोस्