गृह · शब्दकोश

मस्त

[वि.]

धेरै; प्रशस्त।

[वि.]

१. आनन्दित; हर्षित।

२. केही फिक्री नलिने; चिन्तामुक्त।

३. तृप्त; सन्तुष्ट; मनग्य; प्रशस्त।

४. यौवनले मत्त; जवान; पट्ठो।

५. रक्सी आदिको नसामा डुबेको; मदोन्मत्त; मत्ता।

⟵ फेरि सूचीमा जानुहोस्