गृह · शब्दकोश

मक्ख

[वि.]

१. आनन्द वा हर्षले मस्त हुने गरी; फुरुक्क परेर।

२. आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त।

⟵ फेरि सूचीमा जानुहोस्