मत्त

[वि.]

१. भाले हात्ती

२. मतवाला

३. मत्ता हात्ती

४. घमन्डी; सेखीवाल

५. ज्यादै खुसी; अति प्रसन्न

६. नसाले चुर; उन्मत्त; पागल

७. मात्तिएर भुइँमा खुट्टा नभएको; बढेचढेको; प्रमत्त