गृह · शब्दकोश

मुग्ध

[वि.]

१. प्रणयोन्मत्त।

२. भुल गर्ने; भुलमा परेको।

३. मूढ; मूर्ख; अज्ञानी; जड।

४. मोहमा परेको; मक्ख; मोहित।

५. सरल; सिधासाधा; सोझो।

६. होसहवास गुम भएको; मूर्च्छित।

⟵ फेरि सूचीमा जानुहोस्