डिसमिस

[ना.]

सरकार पक्ष वा वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादीप्रतिवादी दुवैले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला; खारेजी; बर्खासी