रसरङ्ग

[ना.]

१. आमोदप्रमोद, हर्ष, उत्सव आदिमा गरिने मनोरञ्जन; मन बहलाउने काम; रमिता

२. हँस्यौली; ठट्टा