रक्षाबन्धन
[ना.]
१. ऋषितर्पणी पूर्णिमा; जनैपुर्ने।
२. यज्ञ, देवार्चन आदि कार्य गरेपछि प्रसादका रूपमा नाडीमा बाँधिने डोरो।
३. रक्षासूत्र बाँध्ने काम।
४. श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नाडीमा बाँधिने सूत्र; रिखीडोरो।