गृह · शब्दकोश

श्रावण

[ना.]

१. नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बिचमा पर्ने महिना।

२. श्रवणेन्द्रियसम्बन्धी ज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्