गृह · शब्दकोश
१. युद्धमा ठुलो पराक्रम देखाउने व्यक्ति।
२. युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक।
३. वीररसप्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर।
⟵ फेरि सूचीमा जानुहोस्