धर्मवीर

[वि.]

धर्मकार्यमा आफूलाई समर्पण गरेको व्यक्ति; धर्मका निम्ति जस्तोसुकै सङ्कट बेहोर्ने व्यक्ति; जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर (हरिश्चन्द्र, युधिष्ठिर)।