१. प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी।
२. साहित्यमा वीर रसका एक भेदको प्रधान नायक (बलि, कर्ण, हरिश्चन्द्र इ.)।