गृह · शब्दकोश

प्रतिरोध

[ना.]

१. कसैले गर्न लागेको काममा बाधा उपस्थित गर्ने काम; रोक; रोकावट; बाधा।

२. कुनै किसिमको आक्रमण, बल प्रयोगलाई रोक्ने काम।

३. रोगका कीटाणुहरूको आक्रमणसँग भिड्ने काम; रोगका कीटाणुहरूको आक्रमणबाट आफूलाई जोगाउने क्रिया।

⟵ फेरि सूचीमा जानुहोस्