समथर

[वि.]

१. सम्म ठाउँ वा जमिन

२. होचोअग्लो नभएको; सम्म परेको; समतल