याक

[ना.]

१. आजका लिम्बूतिनको भाषासँग मिल्ने भाषा (बान्तावा, याक्खा इ.) बोल्ने राई जातिका साझा पूर्वज

२. चौँरी गाईको भाले; चौँरी गोरु