गृह · शब्दकोश

माहुर

[ना.]

१. बिहेमा बेहुलाले लाउने मुकुट।

२. विवाहमा दुलहा तथा दुलहीले परस्परमा खुवाउने चिनी, घिउ र मह मिसाई तयार पारिएको पदार्थ; मधुपर्क; माउर।

३. विवाहमा पण्डित वा पुरोहितले वरवधूलाई दिने आशीर्वादपत्र।

४. सुहाग; बिहेपछिको मधुकाल।

[ना.]

सधवा स्त्रीहरूले हात, गोडा र नङमा लगाउने, लाहाका फूलबाट तयार पारिएको पदार्थ; नखराग; माउर।

⟵ फेरि सूचीमा जानुहोस्