नखराग

[ना.]

खुट्टाका नङमा लगाइने रातो रङ; माहुर; नङको लालिमा; नेल पालिस