गृह · शब्दकोश

माउर

[ना.]

विवाहमण्डपमा दुलाहादुलहीले परस्पर ख्वाउन होड गरिने मह, दही मिलेको मिठो पदार्थ; माहुर।

⟵ फेरि सूचीमा जानुहोस्