गृह · शब्दकोश

सुहाग

[ना.]

१. दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्यसिन्दूर; ऐभाँत; स्वाग।

२. सुहागा; स्वाग।

[ना.]

बाँडा र सुनारले सुन गाल्न प्रयोग गर्ने बोरेक्स।

⟵ फेरि सूचीमा जानुहोस्