मास्नु

[सक्रि.]

१. खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु

२. ठुलो माल बिगारी सानो माल बनाउनु

३. दास बनाउनु; कमारो तुल्याउनु

४. निर्मूल पार्नु; नाश गर्नु; मार्नु

५. सटही गर्नु; भजाउनु; साट्नु