गृह · शब्दकोश

निर्मूल

[वि.]

१. पूरै सखाप पारिएको; बिउसम्म पनि नरहने गरी मासिएको।

२. मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको।

⟵ फेरि सूचीमा जानुहोस्