गृह · शब्दकोश

भजाउनु

[सक्रि./ प्रेक्रि.]

१. एक देशका मुद्रासँग अर्का देशका मुद्रा साट्नु; मुद्रा सटही गर्नु।

२. बढी मूल्यका रुपियाँ, नोट आदि दिएर कम मूल्यका मुद्रा साट्नु; चानचुन पार्नु।

३. भज्न लगाउनु; भजन गराउनु।

⟵ फेरि सूचीमा जानुहोस्