गृह · शब्दकोश
वि. सं. १९८१ भन्दा पहिले कृषि र घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच गर्ने गरेको श्रमिक वर्गको व्यक्ति; करिया; दास; स्त्री. कमारी।
⟵ फेरि सूचीमा जानुहोस्