गृह · शब्दकोश
१. आफूसँग भएको कुनै वस्तु वा सामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा सामान दिनु; सट्टापट्टा गर्नु।
२. रुपियाँपैसा आदिको विनिमय गर्नु; भजाउनु।
⟵ फेरि सूचीमा जानुहोस्