गृह · शब्दकोश
१. नेवार, मारवाडी, तत्मा, चमार, कायस्थ, बाँतर, राजधोब, थारू, बादी जातिको एक थर।
२. पहिले पहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर; कमारो।
३. सेवक; नोकर; स्त्री. दासी।
⟵ फेरि सूचीमा जानुहोस्