गृह · शब्दकोश

जगेडा

[वि.]

१. पछि खर्च गर्न बचाइएको रकम वा वस्तु।

२. भइपरी आउने कामका लागि राखिएको धनमाल।

३. सञ्चय; बचत; जोगाड।

४. खर्च नभएको वा खर्च गरेर बाँकी रहेको; काम चलाएर उब्रिएको; रहलपहल; जगेरा।

⟵ फेरि सूचीमा जानुहोस्