प्रस्तावित

[वि.]

१. प्रस्तावका रूपमा आएको; प्रस्तुत गरिएको; योजना गरिएको।

२. सुरु गरिएको; आरम्भ गरिएको।