राष्ट्रसङ्घ
[ना.]
प्रथम विश्वयुद्धपछि राष्ट्रहरूका बिच पारस्परिक सहयोग, सद्भावना र मित्रता कायम गरी विश्वशान्तिको स्थापना गर्ने उद्देश्यले सन्. १९१९ मा खडा भएको विश्वका स्वाधीन राष्ट्रहरूको सङ्गठन।