गृह · शब्दकोश

दरबारिया

[वि.]

१. चालढाल, रूपरङ्ग आदि दरबारको जस्तो; दरबारसँग मिल्दोजुल्दो।

२. दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने।

३. दरबारसँग सम्बन्धित; दरबारको; दरबारी।

⟵ फेरि सूचीमा जानुहोस्