गृह · शब्दकोश

हस्त

[ना.]

१. चौबिस अङ्गुल वा दुई बित्ताको नाप।

२. सत्ताइस नक्षत्रमध्ये पाँच तारा हुने र हात आकारको एक नक्षत्र; हस्ता।

३. हात; बाहु; भुजा।

४. हात्तीको सुँड।

⟵ फेरि सूचीमा जानुहोस्