गृह · शब्दकोश

भावन

[ना.]

१. कल्पिएको कुरो; कल्पना; भावना; इच्छा।

२. कुनै वस्तु, घटना आदि देख्दा हुने प्रभाव वा अनुभूति।

३. परमात्मा; परमेश्वर।

४. मनमा भाव तथा संवेग उत्पन्न हुने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्