गृह · शब्दकोश

परमेश्वर

[ना.]

१. विष्णु।

२. शिव।

३. संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म; सगुण ब्रह्म; परमात्मा।

⟵ फेरि सूचीमा जानुहोस्