गृह · शब्दकोश

मर्द

[वि.]

१. पुरुष; लोग्नेमान्छे; भाले।

२. पुरुषजातिको; पुंस्त्व भएको।

३. शक्तिशाली; वीर; जमामर्द।

४. साहसी; आँटी।

⟵ फेरि सूचीमा जानुहोस्