गृह · शब्दकोश
१. गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जात। स्त्री. भँडिनी/भँडेनी।
२. भाँड्ने चाल।
३. अनावश्यक रूपमा वा जानी जानी झमेला गर्ने; कचिङ्गल मच्चाउने; जथाभाबी बोल्ने।
प्रायः नेपालको मध्यपश्चिमी तराई क्षेत्रमा बसोबास गर्ने वादी जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्