गृह · शब्दकोश

कचिङ्गल

[ना.]

१. कुनै कुरामा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह।

२. खिचोला; हस्तक्षेप।

३. भाँजी; विघ्न; बाधा।

⟵ फेरि सूचीमा जानुहोस्