गृह · शब्दकोश
१. नरम र साना साना मुन्टा हुने लहरो; लता।
२. लहरो हुने जातका तरकारी तथा अन्य लहरे झारका बुटालाई बुझाउने शब्द।
वंशज; कुल परम्परा; कुलका गुण, बानी, व्यवहार आदि; खलक।
⟵ फेरि सूचीमा जानुहोस्