गृह · शब्दकोश

लहरे

[वि.]

१. रुखका हाँगाबाट लहरोझैँ निस्की झुन्डिएको।

२. लहर मिलेको; पङ्क्तिबद्ध।

३. लहरा भएको; लहराका रूपको।

⟵ फेरि सूचीमा जानुहोस्