गृह · शब्दकोश
१. मोतीको लुङ।
२. रुख, थाँक्रो आदिमा चढ्ने वा जमिनमा फैलिने कमलो बेलो; लहरो; बल्ली।
३. शाखा।
४. सुकुमार स्त्री।
⟵ फेरि सूचीमा जानुहोस्