गृह · शब्दकोश

चाम्रो

[वि.]

१. कन्जुस।

२. कराँतिलो; सारवान्; दर्बिलो।

३. चिम्ट्याइलो; चिम्ट्याहा।

४. भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने; लचिलो तर दरो।

⟵ फेरि सूचीमा जानुहोस्