गृह · शब्दकोश

बुरुस

[ना.]

१. जुत्तामा पालिस लाउने, कोट आदि कपडाको धुलो झार्ने, दाँत माझ्ने, कपाल कोर्ने आदि काममा प्रयोग हुने रौँ, नाइलन, तार आदिबाट बनेको साधन।

२. तस्बिर लेख्ने, रङ भर्ने आदि काममा आउने एक प्रकारको हातेकुची।

⟵ फेरि सूचीमा जानुहोस्