गृह · शब्दकोश
१. कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन।
२. दाँत, नङ आदिको टल्कने बाहिरी भाग।
३. शरीर वा अनुहारको रूप वा रोगन।
४. सो साधनबाट हुने चमक; टलक।
⟵ फेरि सूचीमा जानुहोस्