बुन्नु

[सक्रि.]

अस्ताउनु; दिन ढल्किनु

[सक्रि.]

१. यन्त्र वा हाते साधनद्वारा लुगा तयार पार्नु; स्विटर, मोजा, पन्जा आदि बनाउनु

२. सुकुल, गुन्द्री, सोली, डोको आदि तयार गर्नु