गृह · शब्दकोश

अस्ताउनु

[अक्रि.]

१. अस्त हुनु।

२. ग्रह, नक्षत्र आदि नदेखिने हुनु।

३. पश्चिमपट्टिको क्षितिजमा वा अस्ताचलको पछाडि सूर्य नदेखिने हुनु; घाम डुब्नु।

४. लुक्नु; छिप्नु; अलप हुनु।

⟵ फेरि सूचीमा जानुहोस्