गृह · शब्दकोश

सोली

[ना.]

१. पिँधतिर सानो र मुखतिर फुक्दै गएको टोकरी वा कागज आदिको साधन।

२. मुख ठुलो र पिँध सानो भएको, तेल आदि खन्याउन हुने साधन; छुची।

⟵ फेरि सूचीमा जानुहोस्