बुच्चो
[वि.]
१. गहना फुकालेको वा गहना नै नलाएको; रित्तो।
२. नाक, कान, टाउको, पुच्छरमध्ये कुनै एक अङ्ग नभएको वा काटिएको (मानिस, पशु)।
३. नाकमा फुली, मुन्द्री, बुलाकी आदि केही नभएको।
४. बाहुला नभएको वा फेर छोटो भएको (दौरा, कमिज आदि)।
५. हाँगाबिँगा केही नभएको (रुखबिरुवा)।
[ना.]