टाउको

[ना.]

शरीरको घाँटीदेखि माथिको मुख्य अङ्ग; शिर; माथ; मुन्टो