गृह · शब्दकोश

पाठो

[ना.]

१. पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को; छाउरो।

२. भेडा, बाख्रा, मृग, सुँगुर आदिको भाले बच्चो।

[वि.]

सजिलो; पठारो।

⟵ फेरि सूचीमा जानुहोस्